दुध बेच्न भारततिर

भारतको दिघल बैंक बजारमा दूध बिक्री गरेर फर्कँदै झापा गाउँपालिका–६ का पुण्यप्रसाद पौडेल । उहाँले १६ वर्षदेखि दैनिक १५० लिटर दूध बिक्री गर्नुहुन्छ । तस्बिर: सुरेन्द्र भण्डारी